Logo

२०८३, आश्विन १०गते


images
images

चेल्सीविरुद्ध ब्रिङटनको शानदार जित : याकुवाले गरे दुई गोल

चेल्सीविरुद्ध ब्रिङटनको शानदार जित : याकुवाले गरे दुई गोल

images
  • चेल्सीविरुद्ध ब्रिङटनको शानदार जित : याकुवाले गरे दुई गोल
    images
    images

    काठमाडौं । इङ्लिस प्रिमियर सिपको शुक्रबार भएको खेलमा ब्रिङटनले चेल्सीलाई ३-० ले हराएको छ। खेलको २७ औँ मिनेटमा काउरो मिटोमाको शानदार गोलमा अग्रता लिएको ब्रिङटनले स्पष्ट जित निकालेको हो।

    images
    images
    images

    ब्रिङटनका लागि थप दुई गोल खेलको ३८ र ६३ औँ मिनेटमा याकुवा मिन्टेले गरे। योसँगै ३० मिनेटको खेल बाँकी हुँदै उसले स्पष्ट जित दर्ता गरेको थियो।

    images
    images
    images

    गएरातिको खेलको यो हारका बाबजुद चेल्सी ४३ अङ्कसहित चौथो स्थानमा यथावतै छ। चेल्सी भन्दा एक खेल कम खेलेका म्यानचेस्टर सिटी, बोर्न माउथ र न्यु क्यासलले शनिबार हुने खेलमा जित हात पारे चेल्सीलाईपछि छाड्न सक्ने छन्। ब्रिङटन ३७ अङ्कसहित आठौँ स्थानमा छ।

    images
    images
    images

    ९ नोभेम्बर यता ब्रिङटनले घरेलु भूमिमा पहिलो पटक कुनै खेलमा जित हात पारेको हो। यस अघि नटिङघम फरेस्टसँग ब्रिङटन ७–० ले पराजित भइसकेको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर सिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।