Logo

२०८३, कार्तिक २८गते


images
images

रुपन्देहीमा चोरी कार्यमा संलग्न पाँच जना पक्राउ : नगद, गरगहना र मोबाइल बरामद

रुपन्देहीमा चोरी कार्यमा संलग्न पाँच जना पक्राउ : नगद, गरगहना र मोबाइल बरामद

images
  • रुपन्देहीमा चोरी कार्यमा संलग्न पाँच जना पक्राउ : नगद, गरगहना र मोबाइल बरामद
    images

    रुपन्देही । रुपन्देही जिल्लाका विभिन्न स्थानहरूमा भएका चोरी घटनासम्बन्धी अनुसन्धानको क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित टोलीले विशेष अनुसन्धानपछि उनीहरूलाई चोरीका सामग्रीसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ परेकाहरूमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-२ का २५ वर्षीय रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका-५ का २८ वर्षीय प्रदीप कान्दु, भारतको महाराजगञ्ज जिल्लाका १८ वर्षीय शैलेश दुसाद, २३ वर्षीय पंकज सिंह र ३३ वर्षीय राहुल कुमार जैसवाल रहेका छन्।

    images
    images
    images

    प्रहरीले १४.१ तोला सुनजस्तो देखिने पहेँलो धातुको डल्ला, ११ तोला ५३ लाल तौलको चाँदीजस्तो देखिने पाउजु, भारतीय रुपैयाँ २४ हजार ३९० रुपैयाँ, नेपाली रुपैयाँ तीन हजार ५०० र विभिन्न कम्पनीका चारवटा मोबाइल फोन बरामत गरेको जिल्ला प्रहरी रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनले जाकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।