Logo

२०८३, कार्तिक २८गते


images
images

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

images
  • उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
    images

    काठमाडौं  । आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । 

    images
    images
    images

    आजको बैठकमा पछिल्ला समसामयिक विषयहरुमाथि छलफल हुने सत्ता गठबन्धन स्रोतले जनाएको छ । 

    images
    images
    images

    उच्चस्तरीय संयन्त्रण्मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन् भने काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा रहेका छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।