Logo

२०८३, आश्विन ९गते


images
images

पाकिस्तानमा रहेको मदरसामा आत्मघाती विस्फोट  : ५ जनाको मृत्यु

पाकिस्तानमा रहेको मदरसामा आत्मघाती विस्फोट  : ५ जनाको मृत्यु

images
  • पाकिस्तानमा रहेको मदरसामा आत्मघाती विस्फोट  : ५ जनाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा शुक्रवार एक आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । विस्फोटमा परि २० जना घाइते भएको प्रहरी र उद्धार अधिकारीहरूले बताएका छन् । 

    images
    images
    images

    घटना नौशेरा जिल्लाको दारुल उलूम हक्कानियामा भएको हो । मदरसाका हेरचाहकर्ता मौलाना हमिद उल हक हक्कानी आक्रमणको निशानामा थिए । उनी विस्फोटमा गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी अधिकारी अब्दुल रशिदले शुक्रवारको प्रार्थना गर्न भेला भएका उपासकहरू बीच एक आत्मघाती बम विस्फोट भएको हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । अनुसन्धानका लागि क्षेत्रलाई घेराबन्दी गरिएको छ । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।