Logo

२०८३, कार्तिक २७गते


images
images

आउँदो आर्थिक वर्षको बजेट पुराना आयोजना पूरा गर्ने गरी ल्याउनुपर्छः काँग्रेस सांसद घिमिरे

आउँदो आर्थिक वर्षको बजेट पुराना आयोजना पूरा गर्ने गरी ल्याउनुपर्छः काँग्रेस सांसद घिमिरे

images
  • आउँदो आर्थिक वर्षको बजेट पुराना आयोजना पूरा गर्ने गरी ल्याउनुपर्छः काँग्रेस सांसद घिमिरे
    images

    काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आउँदो आर्थिक वर्षको बजेट अधुरा र सम्पन्न हुन नसकेका आयोजनाहरु सम्पन्न गर्नेगरी ल्याउनुपर्ने बताएका छन ।

    images
    images
    images


    प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन । उनले प्रत्येक वर्ष नयाँ कार्यक्रम थप्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण आयोजनाहरु सम्पन्न हुन नसकेको बताए । उनले लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरिएको भएपनि योजनाहरु सम्पन्न हुन नसकेको बताए । 

    उनले थालिएका योजनाहरु सम्पन्न गर्नेगरी अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काँग्रेस सांसद घिमिरे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।