Logo

२०८३, कार्तिक २८गते


images
images

धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासबिरुद्ध एकढिक्का भएर उभिन जरुरी छ : अध्यक्ष अन्सारी

धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासबिरुद्ध एकढिक्का भएर उभिन जरुरी छ : अध्यक्ष अन्सारी

images
  • धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासबिरुद्ध एकढिक्का भएर उभिन जरुरी छ : अध्यक्ष अन्सारी
    images

    काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले असामाजिक र अराजक तत्वहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरिरहेको भन्दै त्यसका विरुद्ध सबै एकढिक्का भएर उभिन जरुरी रहेको बताएका छन् । 

    images
    images
    images

    इस्लाम धर्मावलम्वीहरुले मनाउने रमजान पर्वको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपालमा बसिरहेका सबै जातजाति साझा फूलवारी भएको उल्लेख गरे । उनले कसैले दुष्प्रयास गर्दैमा मिलेर बसेको समुदाय नखल्बलिने समेत बताए ।

    images
    images
    images

    अन्सारीले नेपालमा रहेका सम्पूर्ण धर्मावलम्वीहरु र जातजातिहरुले मिलेर बसेको सन्देश विश्व समुदायलाई दिन जरुरी रहेको बताएका छन् । इस्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्न समेत उनले मुस्लिम समुदायलाई आग्रह गरेका छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।