Logo

२०८३, कार्तिक २८गते


images
images

२५ करोड अवैध रकमको छानबिन गर्न माओवादीको माग

२५ करोड अवैध रकमको छानबिन गर्न माओवादीको माग

images
  • २५ करोड अवैध रकमको छानबिन गर्न माओवादीको माग
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको घटना छानबिन गर्न माग गरेको छ । बुधवार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि विशेष समिति बनाउन माग गरेका हुन् ।

    images
    images
    images

    सांसद सापकोटाले उपल्लो तहसँगको साँठगाँठबिना यस्ता घटना हुन नसक्ने बताए । ‘यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । गम्भीरतापूर्वक यो घटनाको छानबिन अनुसन्धान गर्न जोडदार माग गर्दछौँ’ उनले भने ।

    images
    images
    images

    सापकोटाले अपराधको जालो कसरी झाँगिएको छ भन्ने स्पष्ट भएको पनि बताए । ‘यो सरकार सुशासनप्रति इमान्दार छैन । सरकारकाप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेका थियौँ र छौँ । उनले भने, ‘यस घटनाले संगठित अपराधको जालो कुन स्तरमा झाँगिएको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ’ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।