Logo

२०८३, कार्तिक २८गते


images
images

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको नेतृत्वमा कुंवर

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको नेतृत्वमा कुंवर

images
  • प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको नेतृत्वमा कुंवर
    images

    बुटवल । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुंवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

    images
    images
    images

    नवगठित कार्यसमितिमा उपाध्यक्ष विष्णु भुसाल, महासचिव माधव नेपाल, कोषाध्यक्ष गौतम भुसाल, सचिवहरू आशिष गुप्ता, विनोद पौडेल र दीपक घिमिरे चयन भएका छन्। 

    images
    images
    images

    त्यस्तै, सदस्यहरूमा जगदीश भट्टराई, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, उषाकिरण पन्थ रहेका छन्। मनोनीत सदस्यहरूमा राधा वस्नेत र सिद्धार्थ पाण्डे चयन भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

    images
    images

    यसैगरी, संघको सल्लाहकारमा डा. बालकृष्ण चापागाईं, देवी वाग्ले र शुक्रऋषि चौलागाईं मनोनीत भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।