Logo

२०८३, कार्तिक २८गते


images
images

भ्रष्टाचारको दुष्चक्रले जनता वाक्कदिक्क  : डा. बाबुराम भट्टराई

भ्रष्टाचारको दुष्चक्रले जनता वाक्कदिक्क  : डा. बाबुराम भट्टराई

images
  • भ्रष्टाचारको दुष्चक्रले जनता वाक्कदिक्क  : डा. बाबुराम भट्टराई
    images

    जनकपुर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश भएको बताएका छन्। शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार मुलुकको मुख्य समस्या भएको बताए।

    images
    images
    images

    उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू बिस्तारै थाक्दै, गल्दै गएको औल्याए। "यसको विकल्प भनेको संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल हो," उनले भने।

    images
    images
    images

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याउँदै उनले निर्वाचन प्रणाली र शासकीय स्वरूप ठीक भयो भने विकास हुने बताए

    images
    images

    संघीयतासम्बन्धी आवश्यक नियम र कानुन समयमै नबनाइदिँदा त्यसको ठिक ढंगले कार्यान्वयन हुन नसकेको उनको भनाई छ।

     ब्युरोके्रसी, अड्डा अदालत र सुरक्षा अंगहरूको समयमै रूपान्तरण नभएर भ्रष्टाचारको दुष्चक्र कायम रहेकोले जनता वाक्कदिक्क भएको उनले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।