Logo

२०८३, कार्तिक २८गते


images
images

संसद बैठक

संघीय संसद्को दुवै सदनको बैठक आज, बैंकिङ कसूर र जलस्रोत विधेयकमाथि छलफल

संघीय संसद्को दुवै सदनको बैठक आज, बैंकिङ कसूर र जलस्रोत विधेयकमाथि छलफल

images
  • संघीय संसद्को दुवै सदनको बैठक आज, बैंकिङ कसूर र जलस्रोत विधेयकमाथि छलफल
    images

    काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका छ।

    images
    images
    images

    प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीअनुसार, बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ।

    images
    images
    images

    त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह ले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन्। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का ले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।