Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

वर्षाको सम्भावना न्यून : तापक्रम, आगलागी र वायु प्रदूषण बढ्दै

वर्षाको सम्भावना न्यून : तापक्रम, आगलागी र वायु प्रदूषण बढ्दै

images
  • वर्षाको सम्भावना न्यून : तापक्रम, आगलागी र वायु प्रदूषण बढ्दै
    images

    काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ। यसको असरले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी ठाउँमा मौसम सफा छ।

    images
    images
    images

    आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी क्षेत्रमा आंशिक बदली हुन सक्छ।

    images
    images
    images

    देशभर तापक्रम क्रमशः बढ्दै जानेछ। वर्षाको सम्भावना न्यून भएकाले सुख्खा अवस्था, आगलागी र वायु प्रदूषण बढ्ने अनुमान गरिएको छ। यसले स्वास्थ्य र जनजीवनमा असर पार्न सक्ने भएकाले सतर्क रहन मौसम महाशाखाले आग्रह गरेको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।