Logo

२०८३, कार्तिक २८गते


images
images

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरे, कर्मचारीले ताला फोडे

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरे, कर्मचारीले ताला फोडे

images
  • काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरे, कर्मचारीले ताला फोडे
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालय पुगेर हाजिर गरेका छन्। उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरूको सहयोगमा उनले हाजिर गरेका हुन्।

    images
    images
    images

    साढे तीन महिनासम्म प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरू तलबबाट वञ्चित भएका थिए। यसअघि गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव भएको थियो। कर्मचारी र जनप्रतिनिधिले घेराउ गर्दै उनलाई कार्यकक्षमा लगेका थिए।

    images
    images
    images

    प्रमुख बालेन्द्र साह 'बालेन' को निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको थियो। तर, कर्मचारीहरूले ताला फोडेर गुरागाईंलाई हाजिर गराएका हुन्। बालेनले उनलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।