Logo

२०८३, कार्तिक २८गते


images
images

तीनकुने घटना

तीनकुने घटनाबारे गृहमन्त्रीलाई सोधपुछ हुने

तीनकुने घटनाबारे गृहमन्त्रीलाई सोधपुछ हुने

images
  • तीनकुने घटनाबारे गृहमन्त्रीलाई सोधपुछ हुने
    images

    काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ।

    images
    images
    images

    बिहीबार सिंहदरबारमा बसेको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको समितिले मस्यौदा प्रतिवेदनलाई संशोधनसहित अनुमोदन गरेको हो।

    images
    images
    images

    बैठकमा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा दुई नेपाली नागरिकको मृत्युबारे जानकारी लिन गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय भएको सभापति विमला सुवेदीले बताइन्।

    images
    images

    उनका अनुसार, समितिको आगामी बैठकमा तीनकुने घटनाबारे थप छलफल गरिने छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।