Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

देशभरको मौसम: कतै बदली, कतै वर्षाको सम्भावना

देशभरको मौसम: कतै बदली, कतै वर्षाको सम्भावना

images
  • देशभरको मौसम: कतै बदली, कतै वर्षाको सम्भावना
    images

    काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण देशभर मौसममा विभिन्न परिवर्तन देखिएको छ। कोशी, मधेस, बागमती प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images

    आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम प्रस्ट रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।

    images
    images
    images

    रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ।

    images
    images

    मौसम परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।