Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

देशभर आंशिक बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने

देशभर आंशिक बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने

images
  • देशभर आंशिक बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने
    फाइल फोटो
    images

    काठमाडौं । देशमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव जमाएको छ। आज पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली छ भने तराई र अन्य भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम देखिएको छ।

    images
    images
    images

    मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा केही ठाउँमा हल्का वर्षा र हिमपात पनि हुन सक्छ।

    images
    images
    images

    लामो समयदेखि वर्षा नहुँदा देशका धेरै भागमा सुख्खा बढेको छ। वायु प्रदूषण, आगलागी र धुलोको असरसँगै यसको प्रभाव जनस्वास्थ्य, कृषि, सडक र हवाई यातायातमा पर्न सक्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले सम्भावित असरबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।