Logo

२०८३, कार्तिक २८गते


images
images

नेशनल प्याब्सन रुपन्देहीको शुभकामना आदानप्रदान कार्यक्रम

नेशनल प्याब्सन रुपन्देहीको शुभकामना आदानप्रदान कार्यक्रम

images
  • नेशनल प्याब्सन रुपन्देहीको शुभकामना आदानप्रदान कार्यक्रम
    images

    देवदह । नेशनल प्याब्सन रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरिएको संस्थाका जिल्ला सचिव विनोद थापा मगरले जानकारी दिए।

    images
    images
    images

    शुभकामना दिंदै नेशनल प्याब्सनका कार्यवाहक महासचिव कृष्णप्रसाद पौडेलले संस्थाले विद्यालय र शिक्षक केन्द्रित कार्यक्रम गर्दै आएको बताए। उनले अब विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै जाने बताए। 

    images
    images
    images

     संस्थाका जिल्ला अध्यक्ष तिलब केसीको अध्यक्षता र सचिव विनोद थापा मगरको संचालन रहेको कार्यक्रममा केन्द्रिय सदस्य जेबी क्षेत्री लगायतले बोलेका थिए । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।