Logo

२०८३, आश्विन ९गते


images
images

इजरायल - प्यालेस्टाइन युद्ध

प्यालेस्टाइनको समर्थनमा बगदादमा जुलुस, अमेरिकी उत्पादन बहिष्कारको आह्वान

प्यालेस्टाइनको समर्थनमा बगदादमा जुलुस, अमेरिकी उत्पादन बहिष्कारको आह्वान

images
  • प्यालेस्टाइनको समर्थनमा बगदादमा जुलुस, अमेरिकी उत्पादन बहिष्कारको आह्वान
    images
    images

    एजेन्सी । गजापट्टीमा इजरायली आक्रमणको विरोधमा सयौं इराकी जनताले प्यालेस्टिनीहरूलाई समर्थन गर्न मध्य बगदादमा प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    विभिन्न नारा लगाउँदै ब्यानर बोकेका आक्रोशित प्रदर्शनकारीहरूले अमेरिकी उत्पादनहरूको बहिष्कारको आह्वान गरेका छन् ।

    images
    images
    images

    साथै प्यालेस्टिनीहरूलाई उनीहरूको कठिन समयमा साथ दिन अरब र इस्लामिक देशहरूको ऐक्यवद्धताको महत्वमा जोड दिएका छन्  । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।