Logo

२०८३, कार्तिक २८गते


images
images

गोली प्रहार

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवलमा युवतीमाथि गोली प्रहार

images
  • बुटवलमा युवतीमाथि गोली प्रहार
    images

    बुटवल । बुटवलमा गोली प्रहारबाट एक युवती घाइते भएकी छन् । बुटवल-११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार  भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    रैनादेवी छहरा घर भई हाल बुद्धनगरमा बस्दै आएकी टिकाको कम्मरमाथि गोली लागेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    images
    images
    images

    घटनापछि घाइते अवस्थामा रहेकी टिकाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

    images
    images

    घटना किन र कसले गर्‍यो भन्ने खुलेको छैन। अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।