Logo

२०८३, कार्तिक २८गते


images
images

वायु प्रदूषण घटाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

वायु प्रदूषण घटाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

images
  • वायु प्रदूषण घटाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन
    images

    काठमाडौं । शनिबार काठमाडौंको माइतीघर मण्डलामा वायु प्रदूषण घटाउनुपर्ने मागसहित प्रदर्शन गरिएको छ।

    images
    images
    images

    प्रदर्शनमा सहभागीहरूले "स्वच्छ हावाको लागि साइकल", "वर्षाकै भर पर्नुपर्ने?", "सरकार खोइ? खोइ स्वच्छ हावा?", "हिँडौँ, साइकल चढौँ", "आकाश निलो बनाऔँ", "विश्वकै सबैभन्दा प्रदूषित वायुप्रदूषण यता छ", "काठमाडौंबाट चुनाव जितेका सांसद कता छन्?" भन्ने लेखिएका प्लेकार्डसहित उपस्थित भएर सरकारको ध्यानाकर्षण गराएका थिए।

    images
    images
    images

    प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै उनीहरूले स्वच्छ हावाको हक सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राखेका थिए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।