कृष्ण अन्जान, गुल्मी । विदाई मन बिझाउने शव्द तर पनि मिलन पछि बिछाेड हुन्छ र वाध्यताले विदाई पनि ।
हरेक वर्ष जस्तै यस वर्ष पनि गुल्मी जिल्लाकै नमुना विध्यालयकाे रुपमा स्थापित रिडी माध्यमिक विध्यालयमा विध्यार्थी विध्यार्थी र शिक्षक बिच विदाईकाे निराशता र स्वागतकाे प्रकृया चल्याे ।
विध्यालय वाट १२ कक्षाबाट बिदाई हुने हरुलाई विदाई गरियाे भने ११ मा अाउने नया विध्यार्थि हरुलाई स्वागतकाे श्रृङखला याे वर्ष पनि चलेकाे छ ।
विदाई कार्यक्रममा धेरै विध्यार्थी हरुले विदाईका र स्वागतका विचार राखे । र शिक्षकहरुले पनि माझिले डुँगामा यात्रु तारेझैँ केही विध्यार्थीलाई नदि तार्नु भाे भने केहिलाई वारि ल्याउनु भाे ।
विदाई तथा स्वागत कार्यक्रममा बाेल्दै रिडी माध्यमिक विध्यालयका प्रधानध्यापक राेहित भण्डारीले विदाई हुने विध्यार्थीले उच्च शिक्षा हासिल गर्दै विध्यालयकाे नाम राख्न र नया अाउने विध्यार्थी हरुलाई अनुशासित भई अध्ययन अगाडी बढाउन सल्लाह दिए ।
विदाई तथा स्वागत कार्यक्रममा ९० जना विध्यार्थीकाे सहभागिता रहेकाे थियाे ।
यसै विच अाउँदै गरेका नेपालीहरुका महान चाड विजया दशमी शुभदिपावलि लाई लक्षित गरि शुभकामना अादान प्रदान पनि गरिएकाे थियाे
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology