Logo

२०८३, कार्तिक २८गते


images
images

दुर्घटना

बिजुलीको पोल ढलेर जिपमा करेन्ट लाग्दा पाथीभरा जाँदै गरेका चारजनाको मृत्यु

बिजुलीको पोल ढलेर जिपमा करेन्ट लाग्दा पाथीभरा जाँदै गरेका चारजनाको मृत्यु

images
  • बिजुलीको पोल ढलेर जिपमा करेन्ट लाग्दा पाथीभरा जाँदै गरेका चारजनाको मृत्यु
    images

    काठमाडौं  । ताप्लेजुङको फुङलिङ नगरपालिका–४, तेर्छेमा पाथीभरा जाँदै गरेको एक जिपमाथि बिजुलीको पोल ढल्दा चारजनाको मृत्यु भएको छ।

    images
    images
    images

    बालेरो जिपमाथि ढलेको पोलबाट करेन्ट लागेपछि घटना भएको हो।

    images
    images
    images

    कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार घटनामा चारजनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

    images
    images

    घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।