Logo

२०८३, कार्तिक २८गते


images
images

एकीकृत समाजवादी देवदहको अधिवेशन सम्पन्न, अध्यक्षमा सुशिला भट्टराई चयन

एकीकृत समाजवादी देवदहको अधिवेशन सम्पन्न, अध्यक्षमा सुशिला भट्टराई चयन

images
  • एकीकृत समाजवादी देवदहको अधिवेशन सम्पन्न, अध्यक्षमा सुशिला भट्टराई चयन
    images

    देवदह । नेकपा (एकीकृत समाजवादी) देवदह नगरको अधिवेशन सम्पन्न भएको छ। बैशाख ६ गते सम्पन्न अधिवेशनले  सुशिला भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। 

    images
    images
    images

    जसको उपाध्यक्षमा केशव आचार्य, सचिवमा यमप्रसाद लुईंटेल, उपसचिवमा हुमानाथ काफ्ले र आदर्श देवकोटा लगायत रहेको पार्टीले जनाएको छ । 

    images
    images
    images

    नवनिर्वाचित अध्यक्ष भट्टराईले श्रमजीवी जनताको आधारभूत आवश्यकता पूरा गर्न पार्टीले अघि सारेका एजेण्डा अनुसार कार्यसम्पादन गर्ने बताइन् ।  

    images
    images

     अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला नेता टंक पोखरेल लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।