Logo

२०८३, कार्तिक २८गते


images
images

आजको मौसम

कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षा, उच्च हिमाली भूभागमा हिमपात

कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षा, उच्च हिमाली भूभागमा हिमपात

images
  • कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षा, उच्च हिमाली भूभागमा हिमपात
    images

    काठमाडौँ । देशमा अहिले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ । त्यसको असर कोशी प्रदेशदेखि देशका पहाडी भेगसम्म देखिएको छ । कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागमा केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र गण्डकीका केही स्थानमा फेरि चट्याङ्गसहित वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा एक–दुई ठाउँमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

    images
    images
    images

    राति पनि यस्तो मौसमीय अवस्था निरन्तर रहने सम्भावना भएकाले कृषिको चक्र, जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनाबारे मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । महाशाखाले सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।