Logo

२०८३, कार्तिक २८गते


images
images

कश्मिर घटना

कश्मिर आक्रमणमा बुटवलका सुदीपको ज्यान गयो, आमा घाइते

कश्मिर आक्रमणमा बुटवलका सुदीपको ज्यान गयो, आमा घाइते

images
  • कश्मिर आक्रमणमा बुटवलका सुदीपको ज्यान गयो, आमा घाइते
    images

    बुटवल । कश्मिरको पाहलगाममा भएको आतङ्ककारी आक्रमणमा परी बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय सुदीप न्यौपानेको ज्यान गएको छ । उनीसँगै त्यहाँ घुम्न गएकी आमा र बहिनीसहित घुम्न गएका थिए । आक्रमणमा सुदिपककी आमा घाइते भएकी छन् । 

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले घटनाप्रति दुख व्यक्त गरेको छ । परराष्ट्रमन्त्री आरजु राणाले आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवलका सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएको बताएकी छन् ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालय घटनाबारे थप जानकारी संकलनमा जुटिरहेको बताइएको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।