Logo

२०८३, कार्तिक २८गते


images
images

सरकारको बदनाम गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

सरकारको बदनाम गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

images
  • सरकारको बदनाम गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै नराम्रो काम नगरे पनि आलोचना र बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । उनले कम्युनिष्ट आन्दोलन र नेकपा एमालेको नेतृत्वलाई कमजोर पार्न विभिन्न समूहहरूले प्रयास गरिरहेको दावी गरे ।

    images
    images
    images

    “अहिलेको सरकारले के खराब काम गरेको छ? कुनै नराम्रो काम गरेको छैन ।" उनले भने, "तर यत्रो विरोध ? मानौँ, सरकार देशलाई बर्बाद गर्ने काममा लागिरहेको छ।” 

    images
    images
    images

    उनले सरकारको उद्देश्य अर्थतन्त्र र लोकतन्त्रलाई सुधार्नु भएको दाबी गर्दै, त्यही कामलाई केही पक्षबाट बदनाम गर्ने प्रयास भइरहेको बताए । उनले भने, "सरकार विकास र सुशासनको बाटोमा अघि बढाइरहेको भए पनि आलोचना र विरोधको शिकार भइरहेको छ।"

    images
    images

    प्रधानमन्त्री ओलीले निरन्तर बदनाम गर्ने र सरकारलाई असफल बनाउने खेल भैरहेको जिकिर गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।