Logo

२०८३, आश्विन १०गते


images
images

चीनको ग्रेट वालमा अन्तर्राष्ट्रिय ट्रेल दौड

चीनको ग्रेट वालमा अन्तर्राष्ट्रिय ट्रेल दौड

images
  • चीनको ग्रेट वालमा अन्तर्राष्ट्रिय ट्रेल दौड
    images
    images

    एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तस्थित ग्रेटवालको जिन्साङ्लिङ खण्डमा गोल्डेन ट्रेल वर्ल्ड सिरिजको दौड आयोजना गरिएको छ । ऐतिहासिक चिनियाँ सभ्यताको गौरव गराउने ग्रेटवालको संरक्षण गरिएको यो क्षेत्रमा ५२ देश र क्षेत्रका दुई हजार पाँच सयभन्दा बढी ट्रेल दौड उत्साहीहरू भेला भएका थिए ।

    images
    images
    images

    कार्यक्रमले खेल र संस्कृति दुबैलाई जोड्ने प्रयास गरेको जनाइएको छ । बेइजिङबाट करिब १५० किलोमिटर उत्तरतर्फ अवस्थित जिन्साङ्लिङ, मिङ राजवंश (१३६८–१६४४) को समयमा निर्माण गरिएको ग्रेटवालको उत्कृष्ट संरक्षित खण्डहरूमध्ये एक मानिन्छ। 

    images
    images
    images

    यहाँको उकालो र ओरालो मिश्रित कठिन भूगोलले दौड प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।