Logo

२०८३, कार्तिक २८गते


images
images

रेशम चौधरी पक्राउ

रेशम चौधरी पक्राउ

images
  • रेशम चौधरी पक्राउ
    फाईल फोटो
    images

     काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनी आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन् ।

    images
    images
    images

    प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेकाबेला चौधरी पक्राउ परेका हुन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै विस्तृत बुझ्ने प्रयास भइरहेको बताइन् ।

    images
    images
    images

    उनी पक्राउको कारण खुलेको छैन ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।