Logo

२०८३, श्रावण २७गते


images
images

वामीटक्सारका बैँकहरूमा  सर्वसाधारणको घुँइचो

वामीटक्सारका बैँकहरूमा  सर्वसाधारणको घुँइचो

images
  • सेतोमसी सहकर्मी
  • वामीटक्सारका बैँकहरूमा  सर्वसाधारणको घुँइचो
    images
    images

    लोक प्रसाद छन्त्याल, वामी दशैँ लागे सँगै गुल्मी जिल्लाको  वामीटक्सार बजारमा रहेको बैँकहरूमा कतै सामाजिक सुरक्षा भत्ता त कतै नयाँ नोट साट्नेहरुकाे घुँइचो लागेको छ ।

    images
    images
    images

    दशैँका मुखैमा सरकारले सामाजिक सुरक्षा भत्ता बैँक खातामा जम्मा गरिदिए पछि जेष्ठ नागरिक शारीरिक, अपांग तथा एकल महिलाहरू सामाजिक सुरक्षा भत्ता लिन मुसीकोट नगरपालिकाकाे केन्द्र वामीटक्सार बजारम रहेको  बैँकमा लाम लागेको देख्न पाइन्छ । यसै गरि शिक्षक कर्मचारीहरूले पनि दशैँ पेश्की सहितको तलब दशैँको मुखमा पाउने हुँदा र बैँक कारोबार बाटै तलब निकाश हुने हुँदा पनि बैँकमा खुट्टा राख्ने ठाउँ छैन । 

    images
    images
    images

    अत्यधिक भिडभाड भएपछि बैँक कर्मचारीहरुलाई भ्याइ नभ्याई भएकोजेष्ठ नागरिक शारीरिक अपांग र एकल महिलाका लागि बैँक बाहिर सहयाेगिकाे व्यवस्था गरि कागजी काम सक्काउने र काउन्टरबाट चेक साट्ने गरिएको छ । यसेै गरि बेँकहरुमा नयाँ नोट साट्नेहरुकाे पनि उत्तिकै लाईन लागेकाे। दशैमा आफन्त जनलाई टीका लगाएर नयाँ नाेट दक्षिणा दिने गरिन्छ । वामीटक्सार गुल्मीको उत्तर पश्चिम क्षेत्रकाे प्रमुख बजारका साथै पश्चिमी बागलुङको पनि बजार भएकाले बजारमा समेत दशैँ किनमेलकाे चहल पहल छ । 

    images
    images
    images

    दशैँ नेपाली मात्रकाे महान पर्व भएकाेयहि पर्वलाई लक्षित गरि सरकातले सामाजिक सुरक्षा भत्ता प्रदान गरेपछि जेष्ठ नागरिक शारिरिक अपाँग तथा एकल महिलालाई दशैँ मान्न सजिलो भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वामीटक्सार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।