Logo

२०८३, कार्तिक २८गते


images
images

रहेनन् वामपन्थी नेता प्रदीप नेपाल

रहेनन् वामपन्थी नेता प्रदीप नेपाल

images
  • रहेनन् वामपन्थी नेता प्रदीप नेपाल
    images

    काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता नेपालको निधन भएको हो । 

    images
    images
    images

    नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए ।

    images
    images
    images

    नेता नेपाल पछिल्लो समय  राजनीतिक दृश्यमा थिएनन् । एमालेको नवौं महाधिवेशनसम्म सक्रिय रहेका नेपाल पछिल्लो समय निस्क्रिय थिए । 

    images
    images

     उनी २०५१ सालमा पार्टीले अल्पमतको सरकारको नेतृत्व गरेका बेला सूचना तथा सञ्चारमन्त्री बनेका थिए नेपाल ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदीप नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।