Logo

२०८३, कार्तिक २८गते


images
images

वामपन्थी नेता नेपालको निधन दु:ख व्यक्त

वामपन्थी नेता नेपालको निधन दु:ख व्यक्त

images
  • वामपन्थी नेता नेपालको निधन दु:ख व्यक्त
    फाईल फोटो : पुष्पकमल दाहाल 'प्रचण्ड'
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

    images
    images
    images

    उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्व मन्त्री समेत रहेका नेपालको निधनप्रति दु:ख व्यक्त गरेका हुन् । 

    images
    images
    images

    नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।  बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।