Logo

२०८३, कार्तिक २८गते


images
images

शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड सामान्य घाइते

शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड सामान्य घाइते

images
  • शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड सामान्य घाइते
    images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्। 

    images
    images
    images

    खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए । 

    images
    images
    images

    'हिजोराति सुत्नुअघि शौचालयमा जाँदा सामान्य ठोकिनुभएको हो । उहाँ हिँडेरै मेडिसिटी अस्पताल जानुभएको हो । अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त हुनुहुन्छ', स्वकीय सचिव गोविन्द आचार्यले भने । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।