Logo

२०८३, कार्तिक २८गते


images
images

आगलागी

गुडिरहेको स्कूल बसमा आगो लाग्यो

गुडिरहेको स्कूल बसमा आगो लाग्यो

images
  • गुडिरहेको स्कूल बसमा आगो लाग्यो
    images

    बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित सौ फर्साटिकरमा विद्यालय बसमा आगो लागेको छ । शुद्धोधन गाउपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हाइयर सेकेण्डरी स्कुलको बसमा एक्कासी आगो लागेको हो। 

    images
    images
    images

    आज बिहान विद्यार्थी बोकेरे आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन् । आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए। 

    images
    images
    images

    विद्यालयकै अगाडी पुगेपछि अचानक धुवा पुत्ताउदै थियो आगो लागी हाल्यो नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले मिलेर बिद्यार्थीको उद्धार गरेर आगो निभाएको हो स्थानीय मनोज भण्डारीले भने । 
     
    आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्वरको बस पूर्णरुपमा क्षती भएको छ। 

    images
    images

    कुनै मानवीय क्षती भने भएको छैन । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।