Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह सिद्धार्थ कोलोनी टोल विकास संस्थामा नयाँ नेतृत्व चयन

देवदह सिद्धार्थ कोलोनी टोल विकास संस्थामा नयाँ नेतृत्व चयन

images
  • देवदह सिद्धार्थ कोलोनी टोल विकास संस्थामा नयाँ नेतृत्व चयन
    images

    देवदह । देवदह नगरपालिका वडा नं ५ सिद्धार्थ कोलोनी टोल विकास संस्थाको टोल भेलाले नयाँ कार्यसमिति चयन गरेको छ। भेलाले केशव पुन मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो।

    images
    images
    images

     नवगठित नयाँ कार्यसमितिमा नारायण श्रीस मगर उपाध्यक्ष, झमन थापा मगर सचिव र श्रीकुमारी सोमै कोषाध्यक्ष रहेका छन्। समितिको सदस्यहरूमा लिलाम्बर थापा, तिर्सना सापकोटा, मधु सापकोटा, चुनिसरा घर्ती मगर, मनिषा बराल र लक्ष्मी घिमिरे चयन भएका छन्।

    images
    images
    images

    टोल भेलामा देवदह नगरपालिका वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे लगायतको सहभागिता रहेको थियो ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।