Logo

२०८३, आश्विन १०गते


images
images

बजेट

बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज छलफल हुँदै

बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज छलफल हुँदै

images
  • बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज छलफल हुँदै
    images
    images

    काठमाडौं । संघीय संसद्को आजको बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ। प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।

    images
    images
    images

    सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने कार्यसूची तय भएको छ।

    images
    images
    images

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो।

    images
    images
    images

    संविधान अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ। सरकारले आगामी बजेटको तयारीमा छलफललाई प्राथमिकता दिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।