Logo

२०८३, कार्तिक २८गते


images
images

सिंहदरबारमै बिजुली गयो, मोबाइलको उज्यालोमा बैठक

सिंहदरबारमै बिजुली गयो, मोबाइलको उज्यालोमा बैठक

images
  • सिंहदरबारमै बिजुली गयो, मोबाइलको उज्यालोमा बैठक
    images

    काठमाडौं । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला काठमाडौंसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध भएको छ ।

    images
    images
    images

    मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ ।

    images
    images
    images

    हावाहरीले देशभर क्षति पूर्याएको छ ।  लुम्बिनी प्रदेशमा रुखले च्यापिएर तीन जनाको ज्यान गएको छ भने  केही घाइते भएका छन । 

    images
    images

    देशैभरीको विद्युत आपूर्तिमा समस्या देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।