Logo

२०८३, आश्विन १०गते


images
images

रूस-युक्रेन वार्ता

रूस-युक्रेन वार्ता : एक हजार युद्धबन्दीहरू आदानप्रदानमा सहमति

रूस-युक्रेन वार्ता : एक हजार युद्धबन्दीहरू आदानप्रदानमा सहमति

images
  • रूस-युक्रेन वार्ता : एक हजार युद्धबन्दीहरू आदानप्रदानमा सहमति
    images
    images

    काठमाडौँ । रूस र युक्रेनका प्रतिनिधिमण्डलहरूले शुक्रबार टर्कीको इस्तानबुलमा आफ्नो बैठक सम्पन्न गरेका छन्। दुई घण्टा लामो बैठकपछि दुवै पक्षले ठूलो मात्रामा युद्धबन्दीहरूको आदानप्रदान गर्ने सहमति जनाएका हुन्।

    images
    images
    images

    बैठकको प्रमुख उपलब्धिका रूपमा रूस र युक्रेनले प्रत्येक पक्षबाट १ हजार जना सम्मिलित युद्धबन्दीहरू आदानप्रदान गर्ने सहमति गरेका छन्। रूसी कूटनीतिक स्रोतअनुसार राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले आदानप्रदान प्रक्रिया चाँडै हुने बताएका छन्।

    images
    images
    images

    बैठकप्रति सन्तुष्टि व्यक्त गर्दै मेडिन्स्कीले रूस वार्ता जारी राख्न तयार रहेको पुष्टि गरेका छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।