Logo

२०८३, कार्तिक २८गते


images
images

शालिग्राम

भारतलाई निःशुल्क शालिग्राम दिनु गलत : वामदेव गौतम

भारतलाई निःशुल्क शालिग्राम दिनु गलत : वामदेव गौतम

images
  • भारतलाई निःशुल्क शालिग्राम दिनु गलत : वामदेव गौतम
    images

    काठमाडौं  । राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन्।

    images
    images
    images

    आइतवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै सांसद गौतमले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई काँग्रेस र माओवादी नेतृत्वको सरकारले भारतलाई सित्तैमा दिएको भन्दै आलोचना गरे।

    images
    images
    images

    उनले हिरा कसरी बन्छ भन्ने विषयमा अनुसन्धान नगरी बहुमूल्य शालिग्राम दिनु अनुचित भएको बताए।

    images
    images

    गौतमले भने, "नेपालमा शालिग्राम धेरै छ। जसलाई हिरा भन्छन्। तलबाट ताप र माथिबाट प्रेसर भएपछि कोइला र कोइलाबाट शालिग्राम बन्छ। शालिग्रामबाट हिरा बनाएर ठूलो आम्दानी लिन सकिन्छ। चीनले शालिग्रामबाट हिरा बनाएर फाइदा लिएको छ, तर हामी सित्तैमा दिन्छौं। २०७९ माघ ११ गते सरकारले कालीगण्डकी नदीको शालिग्राम भारतलाई दियो। सो शालिग्राम कांग्रेस-माओवादी नेतृत्वको सरकारले सित्तैमा दिएको हो।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शालिग्राम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।