Logo

२०८३, कार्तिक २८गते


images
images

बेहोस भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु

बेहोस भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु

images
  • बेहोस भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    धनगढी । कैलालीमा उपचारको क्रममा एक पुरुषको मृत्यु भएको छ। बिहिवार राति अत्तरियामा बेहोस अवस्थामा फेला परेका अन्दाजी ३५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेहोस अवस्थामा भेटिएका ती पुरुषलाई प्रहरी टोलीले तत्काल उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याएको थियो। तर अवस्था गम्भीर देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा सिफारिस गरिएको थियो।

    images
    images
    images

    उनको नाम, थर र पहिचान भने हालसम्म खुलेको छैन।

    images
    images

    शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

    मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ भने घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।