Logo

२०८३, कार्तिक २९गते


images
images

ध्रुविकरण

माओवादी केन्द्र र नेसपाबीच आज एकता हुदै

माओवादी केन्द्र र नेसपाबीच आज एकता हुदै

images
  • माओवादी केन्द्र र नेसपाबीच आज एकता हुदै
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज एकता हुने भएको छ ।

    images
    images
    images

    आज ललिपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा कार्यक्रम राखिएको छ । 

    images
    images
    images

    तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गर्दै माओवादीसँग एकता गर्ने भएका हुन् । 

    images
    images

    नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पार्टी हो ।

    गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए र महेन्द्र रायले सिरहा -२ बाट चुनाव जितेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।