Logo

२०८३, कार्तिक २९गते


images
images

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे विजयी

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे विजयी

images
  • राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे विजयी
    images

    पोखरा । क्षितिज थेबे राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् ।

    images
    images
    images

    पोखरामा सम्पन्न  युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिष्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । 

    images
    images
    images

    थेबेले ७९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी पुरीले ६०८ मत प्राप्त गरेका छन् ।

    images
    images

    सर्वसम्मत गर्ने प्रयास असफल भएपछि मंगलवार बिहानदेखि मतदान शुरु भएको थियो । मतदानमा १४०४ मत खसेको थियो  ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय युवा संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।