Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान

बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान

images
  • बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान
    images
    images

    काठमाडौँ । एएसबीसी युथ तथा यु–२२ बक्सिङ प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाईसहित सम्मान गरेको छ ।

    images
    images
    images

    मंगलबार परिषदका सदस्य–सचिव टंकलाल घिसिङले पदक विजेता खेलाडीलाई स्वागत गर्दै बधाई तथा सम्मान गरेका हुन् ।

    images
    images
    images

    श्रीलंकाको कोलम्बोमा मे १२ देखि २४ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ५१ केजीमा अर्पिल राना र ६० केजीमा सिंहवीर लिम्बू तथा महिला ८० केजीमाथि त्रिशा जबेगु र ६० केजीमा नारिका राईले काश्य पदक जितेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बक्सिङ प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।