Logo

२०८३, आश्विन १०गते


images
images

बजेट

कृषि तथा पशुपन्छी मन्त्रालयमा ५७ अर्ब ४८ करोड बजेट बिनियोजन

कृषि तथा पशुपन्छी मन्त्रालयमा ५७ अर्ब ४८ करोड बजेट बिनियोजन

images
  • कृषि तथा पशुपन्छी मन्त्रालयमा ५७ अर्ब ४८ करोड बजेट बिनियोजन
    images
    images

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको जानकारी दिएका छन् । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए ।

    images
    images
    images

    उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताउदै किसानका लागि एप निर्माण गर्ने, दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर कृषिजन्य उत्पादनलाई बढावा दिने बजेटमा व्यवस्था गरेको बताए । 

    images
    images
    images

    साथै अर्थमन्त्री पौडेलले रासायनिक मल आपूर्तिको मात्रा बढाएर ६ लाख टन पुर्‍याउने भएको बताएका छन् ।

    अर्थमन्त्री पौडेलले रासायनिक मलमा रहेको अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको बताएछन् । साथै मल उद्योग स्थापनाका लागि लगानी बोर्ड आवश्यक तयारी भइरहेको पनि उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।