Logo

२०८३, आश्विन १२गते


images
images

काठमाडौँ उपत्यकाका तीन जिल्लामा आईतवार सार्वजनिक बिदा

काठमाडौँ उपत्यकाका तीन जिल्लामा आईतवार सार्वजनिक बिदा

images
  • काठमाडौँ उपत्यकाका तीन जिल्लामा आईतवार सार्वजनिक बिदा
    images
    images

    काठमाडौं । गृह मन्त्रालयले आईतवार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आईतवार काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा मन्त्रालयले सार्वजनिक बिदा दिएको हो ।

    images
    images
    images

    मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

    images
    images
    images

    ललितपुरमा एक महिनासम्म चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आईतवार अन्तिम दिन भोटो देखाइने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।