Logo

२०८३, कार्तिक २९गते


images
images

राजावादी आन्दोलन

राजावादीको उपत्यका बन्द फिर्ता

राजावादीको उपत्यका बन्द फिर्ता

images
  • राजावादीको उपत्यका बन्द फिर्ता
    फाईल फोटो
    images

    काठमाडौँ । राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता भएको छ ।

    images
    images
    images

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राती १२:४९ मा सामाजिक संजालमार्फत बन्द फिर्ता लिएका हुन्  ।

    images
    images
    images

    पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक बहादुर सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिइएको उनले जनाएका छन् ।

    images
    images

    पक्राउ परेका थापा र सिंह लगायतलाई गए राति रिहा भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।