Logo

२०८३, कार्तिक २९गते


images
images

यातायात व्यवसायीको आन्दोलन

काठमाडौंमा नेपाल प्रहरीको नि: शुल्क बस सेवा

काठमाडौंमा नेपाल प्रहरीको नि: शुल्क बस सेवा

images
  • काठमाडौंमा नेपाल प्रहरीको नि: शुल्क बस सेवा
    images

    काठमाडौँ । यातायात व्यवसायीले सार्बजनिक यातायात बन्द गरेपछि नेपाल प्रहरीले नि: शुल्क बस सेवा सञ्चालन गरेको छ ।

    images
    images
    images

    प्रहरीले दुई रुटमा नि: शुल्क बस सञ्चालन गर्ने जानकारी दिएको छ ।

    images
    images
    images

    जस अनुसार पहिलो रुटमा नयाँ बसपार्कदेखि कलंकी सातदोबाटो लगनखेल हुदै थापाथली, पुतलिसडक, नक्साल टिचिङ अस्पताल हुदै फेरी नयाँ बसपार्क पुग्ने छ ।

    images
    images

    त्यसैगरी दोस्रो रुटमा एयरपोर्टबाट कोटेश्वर ठिमी सुर्यविनायकबाट फर्केर फेरी कोटेश्वर हुदै चाबहिल सुकेधारा, टिचिङ अस्पताल हुदै बालुवाटार, नक्साल, रातोपुल, गौशाला हुदै फेरी एयरपोर्ट पुग्ने जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।