Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

म झोले हो : प्रधानमन्त्री ओली

म झोले हो : प्रधानमन्त्री ओली

images
  • म झोले हो  : प्रधानमन्त्री ओली
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने सन्देशसहित आफ्नो तस्बीर सार्वजनिक गरेका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा ‘झोले’ भन्ने टिप्पणीमार्फत सरकार समर्थकप्रति हुने कटाक्षको जवाफ दिन प्रधानमन्त्री ओलीले व्यंग्य प्रयोग गरेका हुन् । 

    images
    images
    images

    उनले तस्बीरसँगै लेखेका छन् ‘‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’’

    images
    images

    ओलीले सामाजिक सञ्जालमा भइरहेका आक्षेपहरूलाई चुनौती दिँदै सत्यको पक्षमा अडिग रहन आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झोले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।