Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुदै

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुदै

संसदमा जारी अवरोधसहित राजावादीको आन्दोलनका विषयमा छलफल हुने
images
  • प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुदै
    images

    काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

    images
    images
    images

    संसदमा जारी अवरोधसहित जारी राजावादीको आन्दोलनका विषयमा छलफल हुने बताइएको छ । 

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार ४ बजे हुने छलफलमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।