Logo

२०८३, कार्तिक २९गते


images
images

कमल थापाको गुनासो - निषेधित क्षेत्रविरुद्धको रिट दर्ता गर्न सर्वोच्च तयार भएन

कमल थापाको गुनासो - निषेधित क्षेत्रविरुद्धको रिट दर्ता गर्न सर्वोच्च तयार भएन

images
  • कमल थापाको गुनासो - निषेधित क्षेत्रविरुद्धको रिट दर्ता गर्न सर्वोच्च तयार भएन
    images

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निषेधित क्षेत्रविरुद्धको सर्वोच्च अदालतले दर्ता नगरेको गुनासो गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा 'न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ' भन्दै अध्यक्ष थापाले माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्चले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको तर सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि तयार नभएको गुनासो गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्, 'थरीथरीको न्याय ! माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो । तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन । न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ ।'

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।