Logo

२०८३, आश्विन १०गते


images
images

फुटबल

मैत्रीपूर्ण खेलमा आज नेपाल र हङकङ भिड्दै

मैत्रीपूर्ण खेलमा आज नेपाल र हङकङ भिड्दै

images
  • मैत्रीपूर्ण खेलमा आज नेपाल र हङकङ भिड्दै
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । हङकङ स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ५ :४५ बजेदेखि शुरु हुनेछ ।

    images
    images
    images

    नेपालले लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलको तयारी स्वरूप यो खेल खेल्न लागेको हो । नेपालले जुन १० मा लाओससँग छनोट खेल खेल्ने तालिका छन् । 

    images
    images
    images

    हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली टिममा किरण चेम्जोङ (गोलकिपर),  विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे,  गिलेस्प्ये जंग कार्की,  कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन, लिम्बु, लिम्बु, लिम्बु, लिम्बु, लिम्बु रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।