Logo

२०८३, आश्विन १०गते


images
images

स्पेन नेसन्स लिग

फ्रान्सलाई हराउदै स्पेन नेसन्स लिगको फाइनलमा

फ्रान्सलाई हराउदै स्पेन नेसन्स लिगको फाइनलमा

images
  • फ्रान्सलाई हराउदै स्पेन नेसन्स लिगको फाइनलमा
    images
    images

    काठमाडौँ । स्पेन युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५-४ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    images
    images
    images

    स्पेनको जितमा लामिन यमलले २ गोल गरेका थिए भने निको विलियम, मिकेल मेरिनो र पेड्रीले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    त्यसैगरी फ्रान्सका लागि किलीयन एम्बाप्पेम, रयान चेर्की र रानडाई कोलो मुआनीले एक एक गोल गरेका थिए भने एक गोल स्पेनका डानी भिभीयनले गरेका थिए ।

    images
    images
    images

    यो जितपछि अब स्पेनले फाइनलमा पोर्चुगलको सामना गर्ने भएको छ ।

    पोर्चुगलले यसअघि पहिलो सेमिफाइनलमा जर्मनीलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

    त्यस्तै जर्मनी र फ्रान्सले भने तेस्रो स्थानका लागि खेल्ने भएका छन् । तेस्रो स्थान र फाइनल खेल जुन ८ मा हुने छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।